रेलमार्ग सम्भाव्यता अध्ययनका लागि चिनियाँ कम्पनीको रुचि

काठमाडौं । रसुवागढी–काठमाडौँ रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययनका लागि सातवटा चिनियाँ कम्पनीले इच्छा देखाएका छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला जारी गरिएको संयुक्त विज्ञप्तिमा नेपाल–चीन रेलमार्ग निर्माण गरिने उल्लेख थियो । यसअनुसार सातवटा चिनियाँ कम्पनीले सम्भाव्यता अध्ययनका लागि इच्छा देखाएको रेल विभागका महानिर्देशक अनन्त आचार्यले राससलाई जानकारी दिनुभयो । “पहाड र पहराले … Continue reading रेलमार्ग सम्भाव्यता अध्ययनका लागि चिनियाँ कम्पनीको रुचि